ताजा खबर
Search This Blog
Tuesday, November 28, 2017
बिना कपडा बिरामीको उपचार गर्ने यी महिला डाक्टरको रहस्य खुल्यो !
एजेन्सी, भनिन्छ डाक्टरसँग हरेक रोगको औषधि हुन्छ । यदि समयमा नै उपचार गरेदेखि हरेक रोगको उपचार हुनसक्छ । यस्तै दुनियाँमा एक यस्तो डाक्टर छ जसलाई हेर्ने बित्तिकै रोग निको हुने गर्दछ । यी महिला डाक्टरको विशेषता भनेको आफ्नो बिरामीहरुसँग न्यूड भएर उपचार गर्ने गर्छिन । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । साराह व्हाइट नाम गरेकी २४ वर्षकी यी महिला एक मनोचिकित्सक डाक्टर हुन् ।
उनको उपचार गर्ने तरिका एकदम भिन्न रहेको छ । उनले बिना कपडा आफ्नो बिरामीको उपचार गर्ने गर्छिन। उनलाई भेट्न बिरामीहरुको लामो ताती हुने गर्दछ । साराह आफ्नो बिरामीहरुलाई अस्पतालमा बोलाएर नभईकन अनलाईनमार्फत उपचार गर्ने गर्छिन ।
उपचार गर्ने अनौठो तरिकाको पछाडी साराहको भिन्न कारण रहेको छ । साराहले दुनियाँको महान चिकित्सक फ्रायज को थ्योरीअनुसार उपचार गरिरहेकी हुन्छिन। यस थेरापी अनुसार उनि पुरुषको यौन भावनालाई बाहिर निकालछिन् । साराह आफ्नो बिरामीको उपचार वेबकैमको माध्यमबाट गर्छिन । यसो गर्नाले उनि आफ्नो बिरामीहरुसँग राम्रो सम्बन्ध बनाउन सक्छिन् र उनीहरुको मनोभावना बुझ्न सक्छिन् । उनको एक सेसनको फिस ७००० रुपयाँ लिने गर्छिन छ ।

विस्फोटका घटनाप्रति काँग्रेसको निन्दा
काठमाडौँ, १२ मंसिर – नेपाली काँग्रेसले पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्षनेताहरु सम्मिलित दाङको तुलसीपुरमा आयोजित चुनावीसभालाई लक्षित गरी बम विस्फोट भएकोमा त्यसको निन्दा गरेको छ ।
सभास्थल भन्दा २०० मिटर टाढा तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजार तुलसी बोर्डिङ स्कूल नजिकै बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी एक म्यादी प्रहरीसहित आठजना घाइते भएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा लोकतन्त्रप्रतिको उर्लंदो अपार जनसागरबाट अत्तालिएर लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटना गराएको जनाइएको छ ।
नेता एवम् कार्यकर्ताको हत्या नै गर्ने मनसायले गरिएको उक्त क्रियाकलाप र आक्रमणप्रति निन्दा र भत्र्सना गर्दै काँग्रेसले घटनाले शान्तिपूर्ण एवम् निर्बाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लङ्घन भएकाले घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडाभन्दा कडा कार्वाही गर्न सरकारसँग माग गरिएको छ ।
सुकुम्बासीलाई रोजगारी र लालपूर्जा दिलाउने प्रतिबद्धता
बुटवल, मंसिर १२
अव्यवस्थित बसोबासीले आफूहरुलाई रोजगारी र लालपूर्जा प्रदान गर्नेलाई भोट दिने बताएका छन् । बुटवलको सबैभन्दा बढी अव्यवस्थित तथा सुकुम्बासी बस्ती बसोबास गर्ने वडा नं ११ मा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुले आफूहरुले रोजगारी र लालपूर्जाको माग धेरै अगाडिदेखि गर्दै आएको भन्दै अबको चुनावपछि यसको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् ।
उक्त वडामा सोमबार स्थानीय बासिन्दाको घरदैलोमा पुगेका वाम गठबन्धनका उम्मेदवारहरुसँग उनीहरुले यस्तो माग गरेका हुन् । एमाले उपमहासचिव तथा रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेल र प्रदेशसभा १ का उम्मेदवार लीला गिरीसहितको घरदैलोका क्रममा स्थानीयवासीले आफूहरुको मागप्रति संवेदनशील भइदिनसमेत आग्रह गरेका छन् ।
वाम गठबन्धनको घोषणापत्रमा अव्यवस्थित र भूमिहीनलाई उचित बसोबासको व्यवस्था गर्ने विषय उल्लेख भएको र यो निकै सकारात्मक रहेको उल्लेख गर्दै उनीहरुले आफूहरुका समस्या सम्बोधनको ग्यारेन्टी भए वाम गठबन्धनका उम्मेदवारलाई सघाउन तयार रहेको वचन दिएका छन् ।
“जसले घरबासको टुंगो लगाइदिन्छ उसैलाई भोट दिने हो”, प्रगतिनगर टोल संस्थाकी शारदा भण्डारीले भन्नुभयो । सुन्दरनगरस्थित सुकुम्बासी टोलकी शकुन्तला परियारले विगतमा आश्वासनमात्रै पाएको भन्दै यसपटक घोषणापत्र हेरेर घरबासको व्यवस्था हुनेमा आशावादी भएको बताउनुभयो ।
स्थानीयवासीको गुनासो सुनेपछि एमाले उपमहासचिव एवं क्षेत्र नं २ का उम्मेदवार पौडेलले अव्यवस्थित बसोबासीको व्यवस्थापनको जिम्मा वाम गठबन्धनले लिने बताउनुभयो । उहाँले अबको चुनावपछि वाम गठबन्धनले बहुमत ल्याउने र त्यसपछि सुकुम्बासी समस्या हल हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस
जान्नै पर्ने महिला गुप्तांगका रोचक तथ्यहरु
जान्नै पर्ने महिला गुप्तांगका रोचक तथ्यहरु
यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ । महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । योनी बारेका १० रोचक तथ्य यस्ता छन्-
१. योनीको औषत आकार ३-४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ । श्रोत-डेलीस्टार
अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ । श्रोत-डेलीस्टार
बिहेपछि महिलाको शरीरमा आउँछन् यस्ता १० परिवर्तन (भिडियो सहित)
२ मङ्सिर | दुब्ला युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । र आज हामीले तपाइलाइ बताउने छौ बिहे पछि किन आउँछन् महिला यस्ता १० परिवर्तन –
फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो । दैनिक भाष्करमा तोषी व्यास कुरन्नेले यसको कारण केलाएकी छिन् दुब्ला युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । र आज हामीले तपाइलाइ बताउने छौ बिहे पछि किन आउँछन् महिला यस्ता १० परिवर्तन –

फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष्भित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो । दैनिक भाष्करमा तोषी व्यास कुरन्नेले यसको कारण केलाएकी छिन् । हेर्नुहोस भिडियोमा –
बुढो हुन कसलाई मन पर्छ र ? आपनाउनुस यो फल जसले तपाइलाई लामो समय सम्म जवान रहन मदत गर्छ l
एजेन्सी – जवान रहन र देखिनको लागि मानिसहरु विभिन्न तरिकाले कोशिश गर्दछन् । घण्टौंसम्म जीम गरेर पसिना बगाउँछन् । विभिन्न योगहरुको सहायता लिन्छन् । तरपनि बुढापनबाट छुट्कारा पाउन सक्दैनन् । यदि तपाइँ आफ्नो सुन्दरता र शरीरलाई लिएर चिन्तित हुनुहुन्छ भने यो जानकारी तपाइँको लागि एकदम लाभदायक छ ।‘डुम्री’ फलले बुढापनलाई बिश्राम दिनसक्ने कुरा खोज अनुसन्धानबाट पत्ता लगाइएको छ । दुम्रीमा यस्तो तत्व पाईन्छ । जस्ले जवान देखिन मद्धत गर्दछ । सबैभन्दा पहिला दुम्रीमा यस तत्वको २०१० मा लखनऊस्थित एनबीआरआईको बैज्ञानिकले एक अनुसन्धानबाट पत्ता लगाएको थियो ।
फ्री रेटिकलको उत्पति:
मेडिकल साइन्सको अनुसार बढ्दै गएको उमेरसँगै शरीरमा फ्री रेटिकलको उत्पत्ति हुन्छ । र यही फ्री रेटिकलले मानिसलाई बुढो बनाउँछ । एनबीआरआईको बैज्ञानिकहरुले यस्को अनुसन्धानबाट पत्ता लगाएको हो । दुम्रीमा एन्टिअक्सन कम्पोनेन्ट धेरै मात्रामा पाईन्छ । जस्ले एन्जिग डिस्अडरलाई रोक्ने काम गर्दछ । यस्को अर्थ उमेरभन्दा पहिला बुढो हुने अवस्थालाई रोक्नु हो ।
यसलाई फारसीमा अंजीर आदम, अरबीमा जमीझ र संस्कृतमा उदुम्बर भनिन्छ । शास्त्र र आयुर्वेदमा यसको असिमित औषधिय गुणको बारेमा भनिएको छ । यस अनुसन्धानले पहिले नै जानकारी भएकाहरुलाई धेरै उत्साहित गरेको छ । र उनीहरुले पनि दुम्रीको प्रयोगबाट बुुढापनलाई हटाउन सक्ने कुरामा समर्थन दिएका छन् ।
तपाईलाई थाहा छ, बिहान १० मिनेट खाली खुट्टा हिड्दा के हुन्छ ?
तपाईलाई थाहा छ, बिहान १० मिनेट खाली खुट्टा हिड्दा के हुन्छ ?
आयुर्वेद तथा आधुनिक चिकित्सा विज्ञान दवै पद्धतीमा घाँस वा चउरमा खाली खुट्टा हिड्नु स्वास्थ्यका लागि फाइदाजनक बताइएको छ । विहान १० मिनेट मात्रै हिड्नाले पनि स्वास्थ्यलाई निकै फाइदा पुग्छ । जान्नुहोस्, यस्तो क्रियाकलापले कसरी फाइदा पुर्याउँछ स्वास्थ्यलाई ?
– घासे मैदानमा खाली खुट्टा हिड्नाले खुट्टालाई हावा र अक्सिजन मिल्छ र पैतालामा रक्त सञ्चार राम्ररी हुन थाल्छ ।
– घास र पतिंगरमा हिड्दा एक्युप्रेसर व्यायाम हुन्छ । शरीरका सम्पूर्ण भागमा यसले फाइदा पुर्याउँछ ।
– प्रत्येक विहान खाली खुट्टा चउरमा हिड्दा ब्लड पेसर सामान्य रहने, माइग्रेनको समस्या ठिक हुने र दृष्टि पनि बलियो हुँदै जान्छ ।
– त्यस्तै, यस्तो व्यायामले तनाव र चिन्ता कम हुन्छ ।
– दिनभरि जुत्ता चप्पल लगाउनाले खुट्टा चिलाउने, सुन्निने, दुख्ने हुन्छ । यस्ता खुट्टासम्बन्धि समस्यालाई पनि टाढा भगाउँछ ।
– विहान यो काम गरेमा दिनभरि ताजापन रहने र रातमा राम्रो निन्दा पर्ने हुन्छ ।
– पृथ्वी र खुट्टाको प्रत्यक्ष सम्पर्क भई शरीरलाई सकारात्मक शक्त प्रदान गर्छ ।
– विहानको घामको किरणसँग शरीरको सम्पर्क हुन्छ, र हड्डि बलियो हुन्छ ।
– शरीरलाई अक्सिजन मिल्छ, मधुमेह र हृदय सम्बन्धी समस्यालाई पनि कम गर्छ ।
– ओसिलो घाँसमाथि हिड्नाले रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ । बाट लाग्ने रुघा खोकी जस्ता समस्याबाट बच्न सकिन्छ ।
Subscribe to:
Posts (Atom)